नियम ७२
निवृत्तिभरण बृद्धि
: बहालवाला सशस्त्र प्रहरी कर्मचारीको तलब बृद्धि हुँदा तलब स्केलको सुरु अङ्कमा जति बृद्धि भएको छ त्यसको दुई तिहाई रकम समान पदको निवृत्त सशस्त्र प्रहरी कर्मचारीको निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।